राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
काठमाडौं। नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका केही सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको हो। साथै, वेब प्रविधिमा समस्या देखिएपछि अन्य सरकारी कार्यालयका केही वेबसाइटहरू पनि बन्द गरिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment