हिमपातपछि खुलेका सुन्दर हिमाल [तस्बिरहरू]
हुम्ला। दुई दिनसम्म लगातार भएको हिमपात र वर्षा रोकिएर मौसम सफा भएसँगै हुम्लाको सिमकोट बजार र आसपासका क्षेत्रका हिमालहरू खुलेर देखिएका छन्। मौसम खुलेसँगै चाँदीझैँ टल्किएका र हिउँले ढाकिएका हिमालहरूको मनमोहक दृश्य देखिएको छ।
नेपाल न्युज बैंकतस्बिर : दाने बोहरा








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment