प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा शेरचन 

डिसी नेपाल
१९ मंसिर २०७६ ११:२९

वाशिंगटन डिसी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा सम्पन्न प्रथम अधिवेशनले अमेरिकाको केन्द्रिय अध्यक्षमा राजेन्द्र शेरचनलाई चुनेको छ।

बाल्टिमोरका नेपालीहरूको आफ्नै बाना भवनमा गएको आइतबार आयोजित अधिवेशनले  बोस्टन च्याप्टरका अध्यक्ष शेरचनलाई अमेरिकाको केन्द्रिय अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शेरचनलाई राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले खादा पहिर्‍याएर बधाई दिएका थिए।

यस्तो छ, प्रवासी नेपाली एकता समाज अमेरिकाको नयाँ कार्यसमिति

१) अध्यक्ष – राजेन्द्र शेरचन ( बोस्टन 
)
२) उपाध्यक्ष – दिपु भुषाल ( टेक्सास )
३) उपाध्यक्ष – नरेन्द्र शाह ( न्युयोर्क )
४) उपाध्यक्ष – राधा शर्मा ( म्यारिल्याण्ड )
५) महासचिब – नवराज खड्का ( न्युयोर्क )
६) सचिब – नरेन्द्र रावल ( म्यारिल्याण्ड )
७) कोषाध्यक्ष – रामशरण श्रेष्ठ ( न्युह्याम्पसाएर )
८) सदस्य – रुद्र रावत ( न्युयोर्क )
९) सदस्य – नारायण थापा – ( भर्जिनिया )
१०) सदस्य – पारशमणी श्रेष्ठ ( म्यारिल्याण्ड )
११) सदस्य – बाचुन  केसी ( न्युयोर्क )
१२) सदस्य – साधुराम कुईकेल ( बोस्टन )
१३) सदस्य – सुनिता लिङ्ग्देन ( ऒहायो )
१४) सदस्य – बामदेब अर्याल ( म्यारिल्याण्ड )
१५) सदस्य – अर्जुन बिस्ट ( क्यालिफोर्निया )



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *