पाल्पामा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
प्रतिनिधिमुलक तस्बिर
तानसेन । पाल्पाको तिनहुँमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने तिनहुँ गाउँपालिका–५ चौबिसमाइलमा लु.१ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको हो । सडकबाट खसेको जीप दुई सय मिटर तल खसेको बताईएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका २ जनाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment