करेन्ट लागेर १ जनाको मृत्यु
पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारणलाईन जोडने क्रममा करेन्ट लागेर धादिङ रोलाङका २६ बर्षका नेत्रबहादुर विसुन्केको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
घटनाकोे इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको नेतृत्वमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment