भुटानले फर्कायो बराबरी गोल

डिसी नेपाल
२४ मंसिर २०७६ १५:४४

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्दैछन् । खेल अहिले जारी छ र नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको छ ।

नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *