हिउँले ढाकिएको ताप्लेजुङको हिमाली बस्ती

डिसी नेपाल
२८ मंसिर २०७६ ११:२७

शुक्रबार दिउँसोदेखि हिमपात हुँदा हिउँले ढाकिएको ताप्लेजुङको हिमाली बस्ती घुन्सा । हिमपातबाट करिब डेढ फिट सम्म हिउँ जमेको स्थानीय भनाई छ । तस्वीर सौजन्य : सन्तोष पुर्कुटी/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *