हिमपातपछि यस्तो देखियो मुस्ताङको धुम्बाताल

डिसी नेपाल
२९ मंसिर २०७६ ११:११

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपातपछि सेताम्मे बनेका डाँडापाखा। मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : निरज थकाली/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *