नविन के भट्टराईले ल्याए ‘अनिदो भए’

डिसी नेपाल
१६ साउन २०७५ २:२९

काठमाडौं । लोकप्रिय पप गायक गायक ‍नवीन के. भट्टराईले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।

‘अनिदो भए’बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो । नविन के भट्टराईको स्वरसँगै संगीत रहेको गीतलाई नविना भट्टराईले लेखेकी हुन् ।

उक्त गीतको म्युजिक भिडीयोमा दिपान्स भन्डारी र रोजा खड्गीको अभिनय देख्न सकिन्छ ।

अनुप गिरीको निर्देशन, छायाँकन र सम्पादनमा गीतको भिडियो तयार भएको हो। अमेरिकाको विभिन्न ठाउँमा भिडियो छायांकन गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *