दिल्लीले भित्र्यायो महंगो मूल्यमा हेटमायरलाई
एजेन्सी । दिल्ली क्यापिटल्सले वेस्ट ईण्डिजका ब्याट्सम्यान सिमरन हेटमायरलाई महंगो मूल्यमा भित्र्याएको छ। जारी आईपीएल अक्सनमा उनलाई दिल्लीले ७ करोड ७५ लाख भारुमा भित्र्याएको हो।
हेटमायरले गत सिजनमा बेंगलोरबाट खेलेको थिए। तर राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई बेंलोरले रिलिज गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment