अन्तिम समयमा बिके डेल स्टेन

डिसी नेपाल
३ पुष २०७६ २१:१५

एजेन्सी । आईपीएल अक्शनको अन्तिम समयमा आएर डेल स्टेनलाई बेंग्लोरले नै खरिद गरेको छ। बेस प्राईस २ करोड भएका स्टेन सुरुवाती दुई चरणमा बिक्न सकेका थिएनन्।

तर अन्तिममा बेंग्लोरले उनलाई बेस प्राईसमा खरिद गरेको हो। स्टेन अघिल्लो सिजन पनि बेंग्लोरबाट खेलेका थिए तर चोटका कारण उनी सबै खेल खेल्न सकेका थिएनन्।  बेंग्लोर यो पटक उनलाई रिलिज गरिदिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *