चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२१ भदौ २०७५ ११:१६

काठमाडौँ। चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ। अशोक शर्माको निर्देशनमा बनेको “जय भोले”मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य आभिनय रहेको छ ।‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछी निर्देशनमा फर्केका शर्माको ‘जय भोले’ यो वर्षको प्रतीक्षित फिल्म हो।

आगामी दशैंमा रिलिज हुने सिनेमामा निर्देशक शर्माको निर्माणसँगै अभिनय पनि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *