कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको झड्का
काठमाडौं। गण्डगी प्रदेशमा बिहीबार अबेर भूकम्पको झड्का महशुस गरिएको छ। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ।
९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो।
यो स्केलको भूकम्पले कुनै क्षति गर्न नसक्ने मापन केन्द्रले बताएको छ।
समाजिक सञ्जालमा कास्कीमा रहेकाहरुले झड्का अनुभव गरिएको लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment