प्रोटो रिको द्वीपमा लगातार दोस्रो दिन पनि शक्तिशाली भूकम्प

डिसी नेपाल
२२ पुष २०७६ २०:५८

एजेन्सी । अमेरिकाको प्रोटो रिको द्वीपमा शक्तिशाली भूकम्फ गएको छ। सोमबार ५.८ म्याग्निच्युडको भूकम्प गएको अर्को दिन मंगलबार पनि ६.४ म्याग्च्यिुडको भूकम्प गएको हो।

स्थानिय समयअनुसार मंगलबार बिहान ४.२४ मिनेटमा भूकम्प गएको सीसीएनएनले जनाएको छ। भूकम्पबाट एक जना ७७ वर्षीय बृद्धको मृत्यु भएको छ भने अन्य ८ जना घाईते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *