मनमोहक अन्नपूर्ण र निलगिरी हिमाल
बागलुङ नगरपालिका–५ मालिकाबाट देखिएकोे अन्नपूर्ण र निलगिरी हिमाल। भारी हिमपातले हिउँको मात्रा बढेपछि हिमाल मनमोहक देखिएको छ। तस्बिर खेमराज गौतम/रासस

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment