अवार्ड समारोहमा प्रियंकाले लगाइन् यति महंगो ड्रेस, ५ दिन बैंकक घुमेर फर्किन पुग्छ
एजेन्सी। प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन्। कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् । सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन्।
भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् त्यसको मूल्यले मुम्बइबाट बैंकक पुगेर घुरेर फर्किन सकिन्छ । प्रियंकाको टपको मूल्य २१ हजार र स्कर्टको मुल्य ४० हजार भएको बताइएको छ । उनको कूल ड्रेसको मूल्य ६१ हजार हुन आउँछ। जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज दिन्छन् जसमा हवाइ भाडासहित बैंकक बस्ने होटल भाडा र खाना खर्च पनि संलग्न गरिएको छ।
डिसी नेपाल डटकमबाट साभार
No ads found for this position

डिसी नेपाल
Facebook Comment