नेपालको चौथो विकेट गुम्यो, कप्तान ज्ञानेन्द्र आउट

डिसी नेपाल
२६ माघ २०७६ ११:३६

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ। कप्तान ज्ञानेनद्र मल्ल ७६ बलमा ५६ रन बनाएर आउट भएका हुन्।

नेपालले २८ ओभरमा १२८रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *