काठमाडौं टस जितेर बलिङ गर्दै
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ ।
४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमाडौं सातौं स्थानमा छ । आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment