कुशल आउट, नेपाल राम्रो योगफलतर्फ अग्रसर
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले पाचौं विकेट गुमाएको छ। नेपालका युवा खेलाडी कुशल मल्ल २८ रन बनाएर आउट भएका हुन्।
नेपालले ३७ ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment