नेपाललाई पहिलो सफलता, कुशलले लिए विकेट

डिसी नेपाल
२६ माघ २०७६ १४:१५

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भईरहेको ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलतम हात पारेको छ। २५० रनको लक्ष्य पछ्याएको ओमानका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह २३ रन बनाएर आउट भएका छन्।

उनी कुशल मल्लको बलमा बोल्ड भएका हुन्। ओमानले १३ ओभरमा ५५ रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *