त्रिभुवन विमानस्थलको इन्टरनेशनल टर्मिनलको कफी सपमा आगलागी (भिडियाे)

डिसी नेपाल
२७ माघ २०७६ २०:३२

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार बेलुका आगलागी भएको छ। विमानस्थल सुरक्षा प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ।

इन्टरनेशनल टर्मिनलको स्टाराइल हलमा रहेको सुवाष श्रेष्ठको पसलमा आगलागी भएको हो। प्रहरीले आगो नियन्त्रणमा लिने कार्य जारी रहेको जनाएको छ। एक प्रहरीले ठूलो आगलागी नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *