जर्मनीको एक अपार्टमेन्टमा अज्ञात समूहद्वारा आक्रमण, ११ जनाको मृत्यु
जर्मनी । जर्मनीको एक अपार्टमेन्टमा अज्ञात समूहले आक्रमणले गरेको छ । बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको छ।
अपार्टमेन्टमा बुधबार राति १० बजे आक्रमण भएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा २ संकास्पद शब पनि फेला परेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment