रामायणकी सीताको बाथटबमा हट अवतार, तात्यो सामाजिक संजाल
मुम्बइ। अभिनेत्री देबीना बनर्जी अहिले पति गुरमित चौधरीसँग गुजरातमा विदा मनाइरहेकी छिन् । उनले ट्रिपबाटै फोटो र भिडियोहरु शेयर गरिरहेकी छिन् । देबीनाले हालै इन्स्टाग्राममा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । फोटोमा देबिना बाथटबमा पोज दिइरहेकी देखिएकी छिन् । उनको फोटोले सामाजिक संजाल तातेको छ र फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छिन् ।



प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment