१० ओभरको समाप्तिमा हङकङले २ विकेटको क्षतिमा ८४ रन बनायो
काठमाडौं। एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपाल अहिले हङकङसँग खेलिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १० ओभरको माप्तिमा २ विकेट गुमाएर ८४ रन बनाएको छ ।
हङकङका लागि निजाकत खानले २९ बलमा ४८ रन बनाएर आउट भए । शाहिद वसिफले २३ बलमा २६ रन बनाए । दुवै विकेट सुसन भारीले लिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment