पाकिस्तानी लडाकू विमान दुर्घटना

डिसी नेपाल
२८ फागुन २०७६ १६:४२

इस्लामावाद । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ ।

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.