क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस

डिसी नेपाल
३० फागुन २०७६ ९:०६

बीबीसी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सोफी ट्रूडोलाई कोरोना भाइरसको संक्रमण भएको छ।

समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार बिहीबार प्रधानमन्त्री ट्रूडोकी श्रीमती सोफी बेलायतबाट एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन्। त्यसपछि उनलाई फ्यू जस्तो लक्षण देखिएको थियो। डाक्टरले स्याम्पल जाँच गर्दा उनको कोरोना भाइरस देखिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *