जडीबुटीमा दुर्घटना विवरण आउन बाँकी

डिसी नेपाल
३ चैत २०७६ २३:१४

काठमाडौं । जडिबुटीमा दुर्घटना भएको छ । दुर्घटनाकाे विवरण आउन बाकी छ ।  दुर्घटना कसले गराएको हो भन्ने खुलेको छैन ।

सोमबार राति  १०ः४५ बजे सडक यात्रीले दुर्घटना भएर बेबारीसे अवस्थामा एक जना लडिरहेको देखेको जनाएका छन् ।

लडेको अवस्थामा रहेको पुरुष वा महिला त्यो पनि खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *