फेवातालमा तैरिएको अवस्थामा शव फेला
पोखरा । पोखराको फेवातालमा तैरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
तालमा तैरिएको अवस्थामा माछा मार्न जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment