फेवातालमा तैरिएको अवस्थामा शव फेला

डिसी नेपाल
१० चैत २०७६ ११:४५

पोखरा । पोखराको फेवातालमा तैरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

तालमा तैरिएको अवस्थामा माछा मार्न जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *