नेपाली नायिकाहरूको हट विकिनी अवतार, को बढी हट ? (भिडियो)
काठमाडौँ। नेपालमा सिम्पल तर विदेशी भूमिमा हट अवतारमा देखिने नेपाली नायिकाहरू थुप्रै छन्।
पछिल्लो समय सबैभन्दा बढी नायिका प्रियङ्का कार्कीको हट अवतार देख्न पाइयो। त्यस्तै नायिका गरिमा पन्तले पनि हट अवतारमा फोटो खिचेर इन्स्टाग्राममा राखिन्। नेपालमा नेपाली नायिकाहरू त्यति खुलेको देखिदैन। तर विदेशी भूमिमा पुगेपछि नेपाली नायिकाहरू हट अवतारमा देखिन्छन्।
हेर्नुस् यो भिडियो :-
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment