लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारले जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो।
सरकारले चैत ११ गते मुलुकमा लडकाउडन घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ सम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए।
छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको थियो। मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment