प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ।
मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्। बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment