यी बालिकालाई जन्मिनासाथ दुइ वटा गोली हानिएको थियो

डिसी नेपाल
९ जेठ २०७७ १९:१४

बीबीसी । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा १० दिन अगाडी बन्दुक आक्रमण भएको थियो।

उक्त आक्रमण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गोली लाग्यो। आक्रमणमा उनकी आमाको मृत्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।

सो आक्रमणमा परी दुई दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको थियो। अमिना नाम गरेकी ती बालिकाका बुवा आक्रमणको साक्षी थिए। उक्त दुःखद घटना र छोरीको भविष्यबारे उनी के भन्छन्?

हेर्नुहोस् बीबीसीले तयार पारेका यो भिडियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *