नेपाल आइडलमा विश्वास र पवनको यस्तो धमाकेदार पर्फमेन्स, सबै चकित
काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले एपिवान एचडिबाट हरेक विहिबार र शुक्रवार राती ८ः३० बजे प्रसारण भइरहेको छ।
हिजो शुक्रबार प्रसारित नेपाल आईडलको १८औँ एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यही प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिनेछन् किनकी शुक्रवारको एपिसोड एलिमिनेसन हुने एपिसोड हो।
हिजो चर्चित ब्याण्ड मंगोलियन हार्टका गायक राजु लामा गेष्ट जजका रुपमा प्रतियोगीहरको हौसला बढाउनकालागि आएका थिए। हिजो प्रतियोगीहरुले आफ्ना साथीहरुसँग संयुक्त रुपमा आफ्नो प्रस्तुती दिएका थिए जसमा आज हामी पवन र बिक्रमको धमाकेदार प्रस्तुती देखाउँदैछौँ।
हेर्नुहोस् उनीहरुको प्रस्तुती र यी दुबै टप १० मा पर्न सफल भए की नाई।
(भिडियो)
No ads found for this position

डिसी नेपाल
Facebook Comment