महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरी कोरोना पोजेटिभ, ३० जना क्वारेन्टिनमा

डिसी नेपाल
१२ असार २०७७ १८:१७

काठमाडौं। महानगरीय अपराध महाशाखामा कार्यरत एकजना प्रहरी कोरोना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रलयले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोनाबारे जानकारी दिँदा एकजना प्रहरी पनि पोजेटिभ भएको पुष्टि गरेको हो।

अपराध महाशाखा स्रोतले एकजना प्रहरी पोजेटिभ भएपछि उनको कन्ट्याक्टमा रहेका ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *