नेपाल आइडलबाट बाहिरिएकी हिनाले भावुक हुँदै खोलिन् बाहिरिनुको कारण

डिसी नेपाल
२१ असोज २०७५ ७:०५

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आइडल अहिले एपिवान एचडिबाट हरेक विहीबार र शुक्रवार राती ८ः३० बजे प्रसारण भइरहेको छ।

शुक्रबार प्रसारित नेपाल आइडलको एपिसोडबाट नेपाल आइडलले आफ्नो टप १० प्रतियोगी पायो। उक्त एपिसोड रकस्टार भनिएकी हिना मल्ल बराइलीको लागि अन्तिम एपिसोड भयो। हिना कम भोटका कारण नेपाल आइडल टप १० बाट बाहिरिएकी छिन्।

(हेर्नुहोस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *