‘द भ्वाइस अफ नेपाल’ यी दुई रकस्टारको ‘ब्याटल’ कसले मार्ला बाजी ? (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
२१ असोज २०७५ ७:३९

काठमाडौँ। द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै अहिले ब्याटल राउन्ड प्रसारण भइरहेको छ।

ब्लाईन्ड अडिसन समाप्त भएसँगै ४ जना कोचहरुले १२ जनाका दरले ४८ जना प्रतिस्पर्धी पाएका थिए। हिजो प्रसारित ब्याटल राउन्डमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे।

हिजो प्रसारित एपिसोडमा पहिलो ब्याटल थियो टिम अभया सुब्बाबाट काठमाडौँकी आश्रा कुँवर र श्रिजय थपलिया। प्रस्तुतीको अन्तमा कोच अभयाले कसलाई छानिन्।

(हेर्नुस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *