सन् २०२२ मा हुने कतार विश्वकपको मिति सार्वजनिक

डिसी नेपाल
३१ असार २०७७ १८:४४
8
Shares

काठमाडौं । सन् २०२२ मा हुने कतार विश्वकपको मिति सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको तालिकाअनुसार विश्वकपको उद्धघाटन खेल २०२२ को नोभेम्बर २१ मा हुनेछ भने फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।

कतारमा अत्यधिक गर्मी हुने भएकोले यसअघि जुन र जुलाईमा हुदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । प्रतियोगिताको समुह चरणका बेला चार वटा खेल हुनेछन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *