यस वर्षको बालोन डी’ओर अवार्ड स्थगित

डिसी नेपाल
५ साउन २०७७ १८:१६

काठमाडौं । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यस वर्ष प्रदान नगरिने भएको छ । कोरोना भाईरसको महामारीका कारण गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको फ्रेन्च फुटबलले सोमबार जनाएको छ ।

सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष प्रदान नगरिने भएको हो । यस अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । यस्तै रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *