आधुनिक गीतको संगालो ‘माया मारी गयौ’ सार्वजनिक

डिसी नेपाल
१२ साउन २०७७ १०:१३

काठमाडौं। शिशिर योगीको स्वर, विष्णुकुमार गिरीको शब्द तथा बिबी अधिकारीको संगीत र संगीत संयोजन गरेको आधुनिक गीतको संगह ‘माया मारी गयौ’ सार्वजनिक भएको छ। पिज्म डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको गीतमा परदेशमा रहँदा नेपालीले गर्ने अनुभूति गर्ने विषयलाई सचित्र वर्णन गरिएको छ।

गीतका रचनाकार विष्णुकुमार गिरी जापानमा बस्छन्। सात समुद्र पारि हुँदा मातृभूमिप्रति कस्तो भाव जाग्छ भन्ने कुरा उनले गीतको शब्दमा उतारेका छन्। गीत शुक्रबार सार्वजनिक गरिएको हो।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *