रुपेश डङ्गोलको ‘जबदेखि देखें तिमीलाई…’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौं, ‘नक्कली मोरीको’ सफलता पछि विगत डेढ दशक देखि साँगीतिक क्षेत्रमा निरन्तर लागिपर्दै आईरहेका गायक, सङ्गीतकार रुपेश डङ्गोलले दशैंको शुभकामना स्वरुप ‘जबदेखि देखें तिमीलाई…’ बोलको गीत लिएर दर्शक, स्रोता माझ आएका छन्।
दि फ्रिक स्ट्रिट ब्याण्डको संलग्नतामा राजकुमार महर्जन, खगेश रञ्जितकार, सुभाष मालिको विशेष सहयोग रहेको भिडियोका निर्देशक राजिव श्रेष्ठ हुन् । गीतको भिडियोमा रेक्श रञ्जित, नैना खड्गीको अभिनय रहेको छ।
म्युजिक भिडियो व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत अक्टोबर ९ मंगलवारका दिन सार्वजनिक गरिएको हो।
(भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment