अमेरिकी डलरको मूल्य स्थिर

डिसी नेपाल
१८ साउन २०७७ ९:२०

काठमाडौं। केही दिन यता घटबढ् भैरहेको अमेरिकी डलरको मूल्य आइतबार स्थिर रहेको छ। शुक्रबार एकासी बढेको डलरको मूल्य शनिबार भने घटेको हो।

शनिबार ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको डलर आइतबार सोही मूल्यमा कारोबार भएको छ। नेपाल राष्ट्र बैंकको जानकारी अनुसार आइतबार अमेरिकी १ डलर को खरिददर ११९ रुपैयाँ ४० पैसा,बिक्रीदर १२० रुपैयाँ रहेको छ।

त्यस्तै,यूरोपिएन यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा,बिक्रीदर १४२ रुपैयाँ रहेको छ। यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा,बिक्रीदर १५६ रुपैयाँ ७६ पैसा हरेको छ।

सूइच फ्रन्स १ को खरिददर १३१ रुपैयाँ ३१ पैसा,बिक्रीदर १३१ रुपैयाँ ९७ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा,बिक्रीदर ८५ रुपैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, बिक्रीदर ३२ रुपैयाँ रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १६ पैसा, बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ। कुवेत दिनार १ को ३९० रुपैयाँ ८५ पैसा, बिक्रीदर ३९२ रुपैयाँ ८१ पैसा रहेको छ। बहराइन दिनर १ को खरिददर ३१६ रुपैयाँ ७२ पैसामा कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *