आज साउन २४ गते शनिबार, कस्ताे रहला आजकाे दिन हेर्नुहाेस् आजकाे राशिफल

डिसी नेपाल
२४ साउन २०७७ ७:०१

आज वि.स.२०७७ साल साउन २४ गते शनिबार । सन् २०२० अगष्ट ०८ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा मीनराशिमा । काठमाडौंमा सूर्योदय ०५ः३१, सूर्यास्त बेलुकी ०६ः४५ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आर्थिक अभावले महत्वपूर्ण कामहरु अड्केर बस्ने छन्। खानपानमा ध्यान दिनुहोला । विदेश यात्राको तय हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारबाट सामान्य आम्दानी हाेला। बिभिन्न अवसरले पछ्याउने छ । नयाँ रोजगारि पाउने याेग छ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) ईज्जत प्रतिष्ठामा बृद्धि  हाेला । तपाईको कामको उच्च मुल्याङन हुनेछ । व्यापार व्यावसायमा लगानि गर्न आट आउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  व्यावसायमा भनेजस्तो आम्दानि हुनेछ। मन प्रशन्न रहला। वैदेशिक यात्राकाे याेग रहेकाे छ। सरसफाइमा ध्यान दिनुहाेला।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मानशिक तनाब बढ्नेछ । काम गर्ने जोस जागर हराएर जानेछ। बाहिरि वातावरणको ख्याल गर्नुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  शरिरमा स्फुर्ति बढ्ने छ । माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ । व्यापारबाट मनग्गे आम्दानि हुनेछ। जीवन साथिसँग रमाईलो यात्राको याेग छ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् । आयात निर्यात व्यावसायबाट राम्राे आम्दानी हुनेछ। आर्थिक मुद्दाहरु हल भएर जानेछन्।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने छ। आकस्मिक धन लाभ हाेला। माया प्रेम प्रगाढ बन्ने छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइलेखाइ बिग्रिन सक्छ।  सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।  बित्तिय क्षेत्रबाट लाभ मिल्ने याेग छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा भनेजस्तो आम्दानी हाेला।  व्यावसायिक यात्राको तय हुनेछ । मन प्रफुल्ल हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आर्थिक अवस्था मजबुद रहला।  कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ । आम्दानिका बाटाहरु फराकिला हुनेछन् । सहयोगिहरुबाट आर्थिक लाभ हुने याेग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *