सरकारी चिकित्सक संघको अध्यक्षमा खड्का विजयी

डिसी नेपाल
२४ साउन २०७७ १८:१५

काठमाडौं। सरकारी चिकित्सक संघको अध्यक्षमा डा रविन खड्का विजयी भएका छन्। शनिबार भएको संघको अनलाईन मतदान परिणामअनुसार डा. खड्का विजयी भएका हुन्। खड्काले ४८० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डा समाज गौतमले २३७ मत ल्याएका छन्।

https://www.facebook.com/khadka6000/posts/3454425981243733

नवनिर्वाचित अध्यक्ष खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई विजयी गराएकोमा धन्यावाद दिएका छन्। संघको निर्वाचनमा करिब ९४ प्रतिशत मतदान भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *