पाँचजना चिकित्सक ११ औं तहमा बढुवा
काठमाडौं। सरकारले पाँच जना चिकित्सकहरुको ११ औं तह (फस्ट क्लास)मा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवा गरेको हो।
स्रोतका अनुसार डाक्टर अजित खनाल, डाक्टर मुकेश शर्मा, डाक्टर विकाश नेपाल, डाक्टर रवीन बहादुर बस्नेत र डाक्टर शिलु श्रेष्ठ ११ औं तहमा बढुवा भएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment