बामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ
काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन्। उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ दिलाएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले गौतमलाई बिहीबार नै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment