नेकपा सचिवालय बैठक सर्‍यो

डिसी नेपाल
२ असोज २०७७ ९:१८

काठमाडौं। शुक्रबार बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको छ। स्रोतका अनुसार आगामी आइतबार ११ बजे बैठक बस्ने गरी बैठक सरेको हो। यो बैठमा मन्त्रिपरिषद पुनःगठन र विभिन्न आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने एजेण्डा छ।

बैठकले मन्त्रिपरिषद पुनःगठनको मापदण्ड बनाउने छ। दुई अध्यक्षबीच गएको बुधबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *