नेकपा सचिवालय बैठक सर्‍यो

डिसी नेपाल
२ असोज २०७७ ९:१८

काठमाडौं। शुक्रबार बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको छ। स्रोतका अनुसार आगामी आइतबार ११ बजे बैठक बस्ने गरी बैठक सरेको हो। यो बैठमा मन्त्रिपरिषद पुनःगठन र विभिन्न आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने एजेण्डा छ।

बैठकले मन्त्रिपरिषद पुनःगठनको मापदण्ड बनाउने छ। दुई अध्यक्षबीच गएको बुधबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *