नेपाल मेडिकल एसोसियसन हेटौडा शाखा गठन

डिसी नेपाल
१० असोज २०७७ १९:४३

हेटौडा । नेपाल मेडिकल एसोसियसन हेटौडा शाखा गठन भएको छ।

शाखाको अध्यक्षमा डाक्टर हरि बहादुर खड्का चयन भएका छन् ।

यस्तै सचिवमा डाक्टर राजु सेढाइ र बरिस्ठ उपाध्यक्षमा डाक्टर रामचन्द्र सापकोटा चयन भएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.विश्वराज जोशीको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका शिक्षाध्यक्ष डा सतिस कुमार देवको अध्यक्षतामा कार्यक्रम भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *