कुवेतका राजाको निधन

डिसी नेपाल
१३ असोज २०७७ २०:१७
16
Shares

काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षिय शबाहको अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

लामो समयदेखि बिरामी रहेका उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए। सन १९२९ मा जन्मिएका उनी १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए। उनी सन २००६ मा कुवेतका राजा बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *